दफा
प्रमाण बुझ्न हुने कुराहरू
(१) अदालतले मुद्दामा ठहर गर्नुपर्ने कुरा र त्यस्तो कुरासँग सम्वद्ध कुराको मात्र प्रमाण बुझ्न हुन्छ ।
स्पष्टीकरण: “सम्वद्ध कुरा” भन्नाले मुद्दामा ठहर गर्नु पर्ने कुरालाई प्रमाणित वा खण्डन गर्न सहायता हुने कुरालाई सम्झनु पर्छ ।